सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बैतडी र दार्चुलामा भुकम्प को धक्का

बैतडी र दार्चुलामा भुकम्प को धक्का

4395
Shares
बैतडी र दार्चुलामा भुकम्प को धक्का

बैतडी,कार्तिक,२६,सुदूरपश्चिमको पहाडी जिल्ला बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ।

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार भारतको मुन्सीयारी केन्द्रबिन्दु भएर गएको ४ दशमलब ६ रेक्टर स्केलको भूकम्पका कारण बैतडी र दार्चुलामा धक्का महसुस गरिएको हो। मंगलबार बिहान ७ः४५ बजे भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट चन्दा शाहले जानकारी दिइन्। भूकम्पबाट कुनै क्षति भएको छैन।

4395
Shares

ट्रेन्डिङ