सबैको समाचार
सोमवार, भदौ ८, २०८३
  • होमपेज
  • काभ्रेमा बस दुर्घटना एकको मृत्यु केहिको अवस्था गम्भीर

काभ्रेमा बस दुर्घटना एकको मृत्यु केहिको अवस्था गम्भीर

5275
Shares
काभ्रेमा बस दुर्घटना एकको मृत्यु केहिको अवस्था गम्भीर

काभ्रे ,कार्तिक ,२५,  बनेपाबाट भकुण्डेबेसी जादैँ गरेको  बा ४ ख ३३१९ नम्बरको बस  दुर्घटनामा एकको मृत्यु भएको हो ।

जिल्ला  स्थीत धुलिखेल  अस्पताल मा उपचारका क्रममा एकजनाको मृत्यु भएको हो । गम्भीर घाइते दुईजनालाई उपचारका लागि काठमाडौंको नर्भिक अस्पताल लगिएको हो । २२ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

काभ्रेको नमोवुद्ध नगरपालिका–२ बेला नजिक यात्रुवाहक बस दुर्घटना भएको हो । घाइते भने २५ जना रहेको थीए।

5275
Shares

ट्रेन्डिङ