सुर्खेतमा बहुला स्यालको टोकाइबाट २० जना घाइते
घाइतेलाई टेकु अस्पताल पठाइदै २२ भदौ, सुर्खेत । सुर्खेतको गुर्भाकोट नगरपालिकामा स्यालको टोकाइबाट २० जना घाइते भएका छन् । नगरपालिका वडा नम्वर १, २ र ४ मा वहुला स्यालको टोकाइबाट २० जना घाइते भएका छन् । गत विहीबारदेखि आजसम्म २० जना घाइतेहरुको उपचार गरिएको गुर्भाकोट नगर स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । घाइतेहरुको मेहेलकुना अस्पताल […]