असोज ४ काभ्रे इन्द्र बहादुर थापा÷जिल्लाको विकट ठाउँ खानीखोला गाउँपालिका वडा नम्बर ६ का ७५ बर्षिय गोकुल तिमल्सिनाको बाख्रा चराउन जादा भिरबाट लडेकर मृत्यु भएको छ ।
असोज ३ गते बाख्रा चराउन हिडेका तिमल्सिना फर्केर नआए पछि परिवारले खोज्न जादा ४ गते १० बजे सोही ठेगानाको विसौनीभिरबाट लडी मृत अबस्थामा फेला परेको जिल्लाप्रहरी कार्यालयले जनाएको छ ।