चुनावी चहलपहल बढ्यो
बर्दिवास, १२ भदौ । महोत्तरी जिल्लामा चुनावी चहलपहल ह्वात्तै बढेको छ । असोज २ गते हुने स्थानीय तहको निर्वाचनका लागि गतिविधि तीव्र बनाएसँगै यहाँ चुनावी चहलपहल ह्वात्तै बढेको हो । अहिले सबै राजनीतिक दल चुनावी तयारीका भेला, बैठक र उम्मेदवार चयनको रस्साकस्सीमा जुटेको देखिएका छन् । दुई नम्बर प्रदेशमा स्थानीय निर्वाचन घोषणा भएपछि आएको बाढी […]