सबैको समाचार
आइतवार, भदौ २८, २०८३
  • होमपेज
  • विपीको जन्म जयन्तीमा मन्दिर सरसफाई

विपीको जन्म जयन्तीमा मन्दिर सरसफाई

6015
Shares
विपीको जन्म जयन्तीमा मन्दिर सरसफाई

प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको १०४ औँ जन्मजयन्तीको अवसरमा काभ्रेको बनेपामा रहेकाे चण्डेश्वरी मन्दिर सरसफाई गरिएकाे छ ।नेपाल विद्यार्थी सघं काभ्रेको आयोजनामा आज बीपीको सम्झानामा चण्डेश्वरी मन्दिर परिसर सरसफाई गरेको हो ।

देशभर नै बीपिको जन्मजयन्ती मनाउने कार्यक्रम अनुसार विपीकाे सम्झानामा काभ्रेमा पनि पवित्र मन्दिर सरसफाई गरी विपी जयन्ती मनाएकाे नेविसघंका अध्यक्ष नृपेश वादेले जानकारी दिए ।हरेक वर्ष बीपीको जन्यजयन्तीको अवसरमा नेपाल विद्यार्थी सघंले कार्यक्रम गदै आएकोमा यस पटक मन्दिर सरसफाई गरी दिउँसो अन्य कार्यक्रमा सहभागी हुने वादेले जानकारी दिए । नेविसघं काभ्रेले आयोजना गरेको मन्दिर सरसफाई कार्यक्रमा स्थानिय, पार्टीका कार्यकर्ता लगायतको सहभागिता रहेको थियो । उज्यालो नेपाल बाट

6015
Shares

ट्रेन्डिङ