प्रथम नगर स्तरिय सामुदायिक बिद्यालय अन्तरगत हाजिरी जवाफ प्रतियोगिता सम्पन्न
काभ्रे, १४ साउन । “शान्ती र समद्धिको लागि सरोकार मन्ज” भने उदेश्यले स्थापित भएको जनसरोकार मन्ज काठमाडौंले प्रथम नगर स्तरिय सामुदायिक बिद्यालय अन्तरगत हाजिरी जवाफ प्रतियोगिता कार्यक्रम बनेपा पोलिकिनिक्मा सप्पन्न भएको छ। जनसरोकार मन्ज अन्तरास्ट्रिय अभियानद्वारा संचालित सस्था हो। कार्यक्रममा ११वटा बिद्यालयहरुले आफ्नो सह्भागिता जनाएको थियो। त्यस मध्ये प्रथम गणेश मा बि, दोस्रो संवत् मा […]