सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • सदभावनाका संस्थापक महामन्त्री अन्सारी माओवादी केन्द्रमा

सदभावनाका संस्थापक महामन्त्री अन्सारी माओवादी केन्द्रमा

3295
Shares
सदभावनाका संस्थापक महामन्त्री अन्सारी माओवादी केन्द्रमा

१३ भदाै, जनकपुर । नेपाल सदभावना पार्टीका संस्थापक महामन्त्री अनिस सन्सारी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

जनकपुरमा भएको कार्यक्रममा माओवादीमा प्रवेश गर्दै नेता अन्सारीले देशको हित चाहने, जनताको मुक्ति चाहने र मधेशको हितमा लड्ने एक मात्र पार्टी माओवादी केन्द्र भएको धारणा राखे ।

‘माओवादी केन्द्र नभएको भए यो देशमा गणतन्त्र नै आउने थिएन’, नेता अन्सारीले भने, ‘जनताले अधिकार पाउने थिएनन् र मुलुकको एकता पनि कठिन थियो ।’कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ता माओवादी केन्द्र प्रवेश गरेका छन् ।अनलाइनखबर बाट

3295
Shares

ट्रेन्डिङ