सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • काभ्रेमा फेरी पति–पत्नीले गरे आत्महत्या

काभ्रेमा फेरी पति–पत्नीले गरे आत्महत्या

4345
Shares
काभ्रेमा फेरी पति–पत्नीले गरे आत्महत्या

काभ्रे, १५ भदौ ।काभ्रेको पनौती नगरपालिका ५ मा पति पत्नीले आत्महत्या गरेका छन् । गएराति पौने १ बजेको समयमा ३५ वर्षीय दीपक केसी र उनकी पत्नी २९ बर्षकी सलिना केसीले झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

पतिले विष सेवन गरेर र पत्नीले झुण्डिएको अवस्थामा मृत फेला परेको काभ्रेका प्रहरी प्रमुख सहकुल थापाले जानकारी दिए । विष सेवन गरेका दीपकलाई धुलिखेल अस्पतालमा ल्याएको पाँच मिनेटमै मृत्यु भएको प्रहरीले जनाएको छ । घरायसी झगडका कारण घटना भएको हुन सक्ने प्रहरी अनुमान छ ।
-लोकान्तर बाट

4345
Shares

ट्रेन्डिङ