मधेशी मोर्चाका नेतालाई प्रधानमन्त्रीले सोधे- संशोधन आउँदा विक्तिकै विरोध किन गर्छौ ?
मंसिर १६, काठमाडौं । –सरकारले संशोधन प्रस्ताव दर्ता गराएलगत्तै मधेशी मोर्चाले विरोध गरेकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असन्तुष्टि व्यक्त गरेका छन् । आफ्नो पहलमा विहिवार बालुवाटारमा बोलाएको सत्तारुढ दल र मधेशी मोर्चावीचको वैठकमा प्रधानमन्त्रीले असन्तुष्टि जनाएका हुन् । सरकारले मंगलवार प्रस्ताव दर्ता गराएको अर्कोदिन पहिला संघीय समाजवादी पार्टी र त्यसपछि मधेशी मोर्चाले भिन्दाभिन्दै विज्ञप्ती निकालेर […]