सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • तिर्थयात्री बोकेको बस दुर्घटनामा

तिर्थयात्री बोकेको बस दुर्घटनामा

6945
Shares
तिर्थयात्री बोकेको बस दुर्घटनामा

खोटाङको प्रसिद्ध हलेसी महादेवको दर्शन गरेर सप्तरी फर्किदै गरेका तीर्थयात्री बोकेको बस उदयपुरको लेखानी भदौरेमामा दुर्घटना भएको छ ।
दुर्घटनामा ४० भन्दा बढी यात्रु घाइते भएको र तीनजनाकाे अवस्था गम्भिर रहेको स्थानीयले बताएका छन् ।
घटनास्थलमा उद्दार टोली गएकाले थप विवरण आउन बाँकी छ ।

6945
Shares

ट्रेन्डिङ