सबैको समाचार
आइतवार, असार ९, २०८१

तेह्रथुममा बस दुर्घटना

3060
Shares
तेह्रथुममा बस दुर्घटना

धरानबाट तेह्रथुमको औंसीडाँडातर्फ गइरहेको ना ४ ख २८६५ नम्बरको बस जिरी-खिम्ती-म्याङलुङ सडकखण्डअन्तर्गत सडकबाट करिब एक सय मिटर तल खस्दा एक पुरुष, एक महिला र एक बालिकाको घटनास्थलमै मृत्यु २० जनाभन्दा बढी घाइते भएका छन् ।
अन्य दुई जनाको जिल्ला अस्पताल तेह्रथुममा उपचारको क्रममा मृत्यु भएको हो । मृतकको सनाखत भएको छैन ।
गम्भीर घाइते केहीलाई उपचारका लागि धरान पठाइएको छ । घटनास्थलमा प्रहरी र स्थानीयबासीले उद्धार गरेका थिए ।

3060
Shares

ट्रेन्डिङ