सबैको समाचार
मङ्लबार, असार ९, २०८३
  • होमपेज
  • रहेरनन् कलाकार आ.पी भट्टराई

रहेरनन् कलाकार आ.पी भट्टराई

5415
Shares
रहेरनन् कलाकार आ.पी भट्टराई

राजालाम मेरो नाम कम्प्युटर इन्जिनियर मेरो काम विहे नगरी हुन्छुकी परमधाम बोलेर तीतो सत्य टेलिफिल्मबाट चर्चा बटुलेका बास्तविक नाम आ.पी भट्टराई हामी सबैलाई छोडी गएका छन् ।
लामो समयदेखि नेपाली कलाकारिता क्षेत्रमा सक्रिय कलाकार आरपी भट्टराइको निधन ४ दिन अगाडि उनी काठमाण्डौबाट आफ्नो घर विराटनगर गएका थिए ।
विहिबार बेलुकी खाना खाएर सुतेका आरपी बिहान मृत भेटिएको खबर उनको फूपूको परिवारले दिएको छ ।’ ४२ बर्षका आरपी प्रेसर र सुगर रोगबाट पीडित थिए । आरपी आफ्नो मोटो शरीरका कारण चिन्तित थिए ।
पछिल्लो समय आरपीले अभिनय गरेको चलचित्र ‘छक्का पन्जा’ अहिले हलमा चलिरहेको छ । आरपीले चलचित्र ‘वडा नम्बर ६’ लगायतका केहि सफल चलचित्रमा काम गरेका छन् ।
आर.पीका श्रीमति र २ छोरा छन् । उनले केहि समय अगाडि आफ्नै आवाजमा एल्बम पनि सार्वजनिक गरेका थिए । उनको आवाजमा समावेश ‘कालो रैछु म पनि’ बोलको गीतको भिडियो केहि हप्ता अगाडि मात्र युटुबमा सार्वजनिक भएको थियो ।

5415
Shares

ट्रेन्डिङ