सम्सारा रेमिटको हुण्डी कारखानामा अब पारस नबस्ने ?
प्रशान्त तामाङ । काठमाडौं रातारात हंसराज जैन, जीवनबाबु श्रेष्ठ, सुरज क्षेत्रीर जगत रिजालले हुण्डीबाट नेपालको ‘कालो धन’ भित्र्याउने सम्सारा रेमिटको विज्ञापनमा अब क्रिकेटर पारस खड्काले नखेल्ने भएका छन् । विदेशमा रहेका युवा, विद्यार्थी र कामदारहरुको क्रेज बढाउन सम्सारा रेमिटले पारस खड्कालाई विज्ञापनमा खेलाई चोरबाटोबाट हुण्डीको कारोबार गरिरहेको भेटिए पछि आफु बदनाम भएको खड्काले आफ्ना सहकर्मीसँग […]