सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • ओप्पो फोन जुन बेला पनि बन्द हुन सक्ने

ओप्पो फोन जुन बेला पनि बन्द हुन सक्ने

5475
Shares
ओप्पो फोन जुन बेला पनि बन्द हुन सक्ने

ओप्पो फोनलाई जोगाउदै डिजी ?
चीनको उत्पादन ओप्पो स्मार्ट फोनलाई जोगाउने काममा आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामडी शर्मा लागेको फेला परेको छ । ओप्पो स्मार्ट फोन सेटले करोडौं राजश्व नबुझाएको र मोबाइल सेट नेपाल भित्र्याउदा समेत कम मूल्यको भ्याट विल देखाई कम राजश्व बुझाएको उजुरी आन्तरिक राजश्व विभागमा परेपनि डिजी शर्माले कारवाही समेत नगरी “नगद नारायण” लिने गरेको स्रोतको दावी छ ।
नेपालमा नक्कली सेट भित्र्याएर नेपाली ठगी गर्ने ओप्पो फोनलाई नेपाल दुरसञ्चार प्राधिकरणले पटक/पटक IMEI नम्बर दर्ता गर्न पत्राचार गरेपनि भ्याट बिल कमको भएपछि केही मात्रै दर्ता गरेको अधिकाश फोनको IMEI नम्बर दर्ता नभएकोले ओप्पो स्मार्ट फोन देखि होसियार रहन नेपाल दुरसञ्चार प्राधिकरण आफैले ग्राहकलाई आग्रह समेत गरेको भेटिएको छ ।
नेपाल दुरसञ्चार प्राधिकरण र भन्सार विभागले समेत राजश्व ठगीमा कारवाही गर्न पत्र आन्तरिक राजश्व विभागलाई पठाए पनि महानिर्देशक चुडामणी शर्माले कारवाही गर्नको सट्टा उल्तै ओप्पोको संरक्षण गरेको भेटिएको छ । मोवाइल कमसल रहेको, ब्याष्टि पड्किने भएको छ ।
ओप्पो स्मार्ट सेटको आधुनिक क्यामरा रहेको भ्रम जनतामा छरी लुट्ने काम भएको छ । यसको छावीन हुन जरुरी छ कि छैन डिजी साब ? राजतिलक साप्ताहिकबाट

5475
Shares

ट्रेन्डिङ