काठमाडौं मेयर कप क्रिकेटः काठमाडौं मेयर्स ११ र एपीएफ विजयी
काठमाडौं, फाल्गुन २४ः काठमाडौं मेयर कपमा काठमाडौँ मेयर्स ११ र सशस्त्र प्रहरी बलको एपीएफ क्लब आ–आफ्नो खेलमा विजयी भएका छन् । काठमाडौं मेयर्सले वाग्मती प्रदेशलाई ९४ रनले तथा एपिएफ क्लबले नेपाल पुलिस क्लबलाई एक विकेटले पराजित गरेको हो । मूलपानी खेल मैदानमा भएको खेलमा कप्तान सन्दीप लामिछानेले उत्कृष्ट खेल प्रदर्शन गरेपछि काठमाडौं मेयर्सले वाग्मती प्रदेशलाई […]