मौसममा खराबीका कारण मातृभूमि कप हुने नहुने अन्यौल
काठमाण्डौ – मौसममा खराबी आएपछि आज हुने भनिएको मातृभूमि कप क्रिकेट प्रतियोगिता हुने नहुने अन्यौल भएको छ । कीर्तिपूरको त्रिवि मैदानमा बिहान १० बजे हुने तय भएको प्रतियोगिता बिहानैदेखि हुरीबतास र चट्याङसहित पानी पर्न थालेपछि हुने नहुने अन्यौल भएको हो । आयोजक धुर्मुस सुन्तली फाउण्डेसनले तयारी पूरा भएकाले १० बजेसम्म मौसम खुले, खेल हुने जनाएको […]