मंसिर १ बाट बनेपामा फुटसल
बनेपा, कात्तिक १८ । यहि मंसिर १ गतेदेखि बनेपामा फुटसल प्रतियोगिता संचादन हुने भएको छ । फ्यान्टास्टिक फुटबल क्लव बनेपाको आयोजनामामा मंसिर १ गतेबाट खुल्ला फुटसल प्रतियोगिता हुन लागेको हो । नगद सहित शिल्ड तथा ट्रफी पुरस्कार रहेको उक्त प्रतियोगिताको विजयी समूहले नगद रु ७५ हजार सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने दोस्रो […]