नमोबुद्धको दसौं नगरसभा सम्पन्न, ६९ करोड बराबरको बजेट पारित
काभ्रे : नमोबुद्ध नगरपालिकाको दसौं नगरसभा (बजेट अधिवेशन) आगामी आर्थिक बर्ष २०७८/७९को बजेट, नीति तथा कार्यक्रम पारित गर्दै आज सोमबार सम्पन्न भएको छ । नगरसभाले नगर प्रमुख टिपी शर्मा तिमल्सिनाद्वारा असार १० गते बसेको दशौं सभाको पहिलो बैठकमा प्रस्तुत बजेट, नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित गरेको हो । नगर प्रमुख तिमल्सिनाको अध्यक्षतामा सम्पन्न नगरसभाले असार […]