काभ्रेमा सार्वजनिक यातायातका साधन आजबाटै चल्ने
धुलिखेल, २९ भदौँः काभ्रेमा सार्वजनिक यातायात आजबाटै चल्ने भएका छन् । कोभिड संकट ब्यवस्थापन केन्द्र (सीसीएमसी) को आज बसेको बैठकले यस्तो निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको (सीसीएमसी) बैठकले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर निजी तथा सार्वजनिक यातायातका साधन चल्ने दिने निर्णय गरेको हो । बैठकको निर्णय अनुसार पूर्वमा मंगलटार, उत्तर पूर्वमा […]