सुनकोशी खानेपानी आयोजनाको चौपक्षिय सम्झौता, तीन बर्षमा बनिसक्ने
पाँचखाल: पाँचखालको बहुप्रतिक्षित सुनकोशी खानेपानी आयोजनाको सोमबार चौपक्षिय सम्झौता भएको छ । पाँचखाल सहरी खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न गर्न खानेपानी तथा ढल ब्यबस्था बिभाग, नगर बिकास कोष, पाँचखाल नगरपालिका र उपभोक्ता समिति बिचमा आयोजना ब्यबस्थापनमा सम्झौता भएको हो । सम्झौतापत्रमा खानेपानी तथा ढल ब्यबस्था बिभागबाट बिध्यानाथ भट्टराई, नगरबिकास कोषको तर्फबाट सुवाष राज पन्त, नगरपालिकाको […]