सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • किरण र स्मृतिकाे “माया मिठाे ललितपुरेकाे” सार्वजनिक (भिडियो सहित )

किरण र स्मृतिकाे “माया मिठाे ललितपुरेकाे” सार्वजनिक (भिडियो सहित )

6350
Shares

काठमाडौं : किरण गाैतम र स्मृति गाैतमकाे लाेक दाेहाेरि गित “माया मिठाे ललिपुरेकाे” सार्वजनिक भएकाे छ । गीतमा शब्द किरण गौतम र सुदिप घिमिरे, लय किरण गौतम, एरेन्ज विष्णु तामाङ, स्वर किरण गौतम, स्मृति गौतम, साबित्रि श्री र देवेन्द्र घिमिरे, मिक्सिङ कुमार सानु पुन काे रहेकाे छ ।

शंकरा डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड भएकाे गित डिएआर मुभिजकाे अफिसियल युटुव च्यानलबाट सार्वजनिक भएकाे छ ।
गीत हेर्नुहोस् :- https://www.youtube.com/watch?v=zsyf9wE7GtA&feature=share&fbclid=IwAR3gh7BnKFeFNcoE_BUzbR6uTFyrecFQfXBsn2MGHpEFyWP5VniRvd1laJI

6350
Shares

ट्रेन्डिङ