सबैको समाचार
बुधबार, भदौ २४, २०८३
  • होमपेज
  • काभ्रेमा थप एक जनामा कोरोना संक्रमण पुष्टि

काभ्रेमा थप एक जनामा कोरोना संक्रमण पुष्टि

10680
Shares
काभ्रेमा थप एक जनामा कोरोना संक्रमण पुष्टि

काभ्रे, १७ असारः काभ्रेमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बनेपा नगरपालिका वडा नम्बर १० का एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो सँगै काभ्रेमा कोरोना संक्रमितको संख्या ७ पुगेको छ । जसमध्ये ५ जना उपचार पछि घर फर्किसकेका छन् ।

10680
Shares

ट्रेन्डिङ