काभ्रेमा माधव समूहका युवा, विद्यार्थी दुःखी गरिबको घर घरमा सेवा दिँदै, ओली समूहका कता हराए ?
काभ्रेमा प्रधानमन्त्री केपी शर्मा ओली निकटका यूवा, विद्यार्थी संगठन यो संकटको बेला लगभग गुमनाम जस्तै बन्न पुगेको छ । तर माधव नेपाल समूहका युवा, विद्यार्थी भने धेरै दुःखी गरिबको साहारा बनिरहेका छन् । जिल्लामा बैशाख १९ गतेदेखि नि षेधाज्ञा छ । ६ वटै नगरपालिका शिल गरिएको छ । बजार सामान्य अबस्थामा हुँदा त दैनिक छाक […]