काभ्रेमा आलु ब्रान्डिङ प्याकिङ सहित बजारीकरण सुरु , पहिचान सहितको चिनारी हुने आसामा किसान
पुजन धिताल / काभ्रे :- काभ्रे आलु उत्पादनको हब नै मानिन्छ। जिल्लाको पनौती नगरपालिकाको वडा न ३ मा आलु भन्डारन सहितको प्याकेजिङ सुरु गरिएको छ । ।सोही आलुलाई जिल्लाकै चिनारी बनाउन र स्थानिय उत्पादनलाई ब्रान्डिङ गर्ने हेतुले प्याकेजिङ सुरु गरिएको हो । २ किलो , ३ किलो र ५ किलो आलुको तत्काल प्याकेजिङ हुने गरी […]