सबैको समाचार
मङ्लबार, जेष्ठ १९, २०८३
  • होमपेज
  • घाँस काट्न गएकी काभ्रेकी सरिताको भिरबाट लडेर मृत्यु

घाँस काट्न गएकी काभ्रेकी सरिताको भिरबाट लडेर मृत्यु

1270
Shares
घाँस काट्न गएकी काभ्रेकी सरिताको  भिरबाट लडेर मृत्यु

काभ्रे । काभ्रे स्थित भुम्लु ६ कोलाँतीमा भीरबाट लडेर एक महिलाको मृत्यु भएकोे छ ।

मृत्यु हुनेमा सोहि स्थानकी सरिता पहरी रहेको प्रहरीले जनाएको छ । पहरी मध्यपहाडी लोकमार्ग फलाटे जोरशाल भिरमा बिहान ७ बजे घाँस काटने क्रममा भिरबाट लडेर सक्त घाइते भएकी थिइन् ।

उनको उद्धार गरी उपचारको लागि काठमाडौं वीर अस्पताल लगिएको थियोे । उपचारको क्रममा उनको अस्पतालमा मृत्यु भएको हो ।


1270
Shares

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका