काभ्रेबाट फरार कैदीबन्दी ३७ जना पक्राउ
काभ्रे :- भदौ २३ गतेदेखि देशभर भएका आन्दोलनका कारण विभिन्न कारागारबाट भागी फरार रहेका ३७ जना कैदीबन्दीलाई प्रहरीले नियन्त्रणमा लिई पुनः सम्बन्धित कारागारमा पठाएको छ । जिल्ला प्रहरी प्रवक्ता मीन ब. घलेका अनुसार पक्राउ परेकामध्ये सबैभन्दा धेरै कर्तव्य ज्यान मुद्दाका १२ जना रहेका छन् । त्यस्तै जबरजस्ती करणीका ९, लागुऔषध मुद्दाका ४, चोरीका ४, अपहरण […]