सबैको समाचार
शनिबार, अशोज १७, २०८३
  • होमपेज
  • काभ्रेको रोशीमा पहिचान नखुलेको शव फेला

काभ्रेको रोशीमा पहिचान नखुलेको शव फेला

1110
Shares
काभ्रेको रोशीमा पहिचान नखुलेको शव फेला

काभ्रे । काभ्रेको रोशीमा पहिचान नखुलेको शव फेला परेको छ ।

रोशी ३ र ५ को सिमाना सनिखोलामा खोलाले बगाएर ल्याएको शव फेला परेको छ हो ।

सडे गलेको भएकाले शवको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

1110
Shares

ट्रेन्डिङ