सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • चिप्लेर लड्दा काभ्रेका २३ वर्षीय सुजनको मृत्यु

चिप्लेर लड्दा काभ्रेका २३ वर्षीय सुजनको मृत्यु

730
Shares
चिप्लेर लड्दा काभ्रेका २३ वर्षीय सुजनको मृत्यु

काभ्रे । चिप्लिएर लड्दा पाँचखालमा एक युवक मृत्यु भएको छ ।

पाँचखाल नगरपालिका ४ दनुवार टोल बस्ने यज्ञ बहादुर दनुवारको छोरा वर्ष २३ को सुजन दनुवार मृत्यु भएको काभ्रे प्रहरीले जनाएको छ ।

विहान करिब ८ को समयमा सुजन पाँचखाल नगरपालिका वडा न ४ मै रहेको लाम्दी भन्ने स्थानमा गोरेटो बाटोमा अचानक चिप्लिई लडी बेहोस भएका थिए ।

उनलाई उपचारको लागी ल्याएकोमा धुलिखेल अस्पतालमा ल्याएको केही मिनेटमै चिकित्सकले मृत घोषणा गरेको काभ्रे प्रहरीका सुचना अधिकारी राज कुमार श्रेष्ठले जानकारी दिए ।

730
Shares

ट्रेन्डिङ