राती १२ बजे देखि पर्सामा निषेधाज्ञा हट्ने, लकडाउन यथावत
५ जेठ, वीरगञ्ज / पर्सामा गत वैशाख ३१ गतेदेखि लागू भएको निषेधाज्ञा हट्ने भएको छ । जिल्ला प्रशासन कार्यालय पर्सामा सोमबार बसेको बैठकले सोमबार राति १२ बजेसम्म लागू गरिएको निषेधाज्ञा हटाउने निर्णय गरेको हो । जिल्लामा लागू गरिएको निषेधाज्ञा हटाउँदै लकडाउनलाई प्रभावकारी बनाउने निर्णय भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए । […]