काभ्रे प्रशासनले ल्यायो टोल फ्री नम्बर संचालनमा , १० घण्टा सेवा दिने
काभ्रे :- जिल्ला प्रशासन कार्यालय काभ्रेले आजबाट टोल फ्री नम्बर संचालनमा ल्याएको छ। आज प्रमुख जिसस प्रमुख दिपक कु गौतम र जिल्ला अधिकारी रुद्रा देवी शर्माले टोल फ्री नम्बरको शुभारम्भ गरेका हुन्। जिल्ला प्रशासन कार्यालयले प्रवाहा गर्ने सेवालाई थप प्रभाबकारी बनाउनका लागी सो सेवा सुरु गरेको हो। टोल फ्री सेवाबाट नागरिकलाई थप सहायता हुनेमा शर्माले […]