प्रेस युनियन काभ्रेले लगायो महासंघको कार्यालय तालाबन्दी
काभ्रे :- नेपाल पत्रकार महासंघले सार्वजनिक गरेको मतदाता नामावलीप्रति असन्तुष्टी जनाउँदै नेपाल प्रेस युनियन काभ्रेले पत्रकार महासंघ काभ्रेको कार्यालयमा तालाबन्दी गरेको छ । पत्रकार महासंघले सार्वजनिक गरेको नामावली नसच्याइ, सदस्यताको न्यायपूर्ण टुंगो नलगाई साधारणसभा, अधिवेशन सहितका कुनै पनि प्रक्रिया अगाडी नबढाउन युनियनले चेतावनी समेत दिएको छ । विधान बमोजिम जिल्ला शाखा र प्रदेश समितिले पठाएको […]