सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • दूध किसानले भिख मागेका होइनन्, सरकारसँग पसिनाको मूल्य माग गरेका हुन्ः सांसद गोकुल बास्कोटा

दूध किसानले भिख मागेका होइनन्, सरकारसँग पसिनाको मूल्य माग गरेका हुन्ः सांसद गोकुल बास्कोटा

1255
Shares
दूध किसानले भिख मागेका होइनन्, सरकारसँग पसिनाको मूल्य माग गरेका हुन्ः सांसद गोकुल बास्कोटा

काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले किसानलाई रुवाएर सरकार हाँसेर बसेको आरोप लगाएका छन् ।

 प्रतिनिधिसभाको बैठकमा बोल्दै सरकार र मन्त्री फेरिएपनि दूध किसानको समस्या समाधान नभएकोप्रति आपत्ति जनाए । उनले  दूध किसानको रकम भुक्तानी गर्न सरकारलाई ध्यानाकर्षण गराएका छन् ।

‘दूध किसानले न्याय पाउन सकेका छैनन् । उनीहरुले भीख मागेका होइनन् । किसानले परेसानको मूल्य मागेको हो । यो समस्या जति तन्काउँछौं सरकारको लोकप्रियतामात्रै होइन सरकारको क्षमता र जवाफदेहितामा प्रश्न उठिरहेको छ । एकजनाको कुरा होइन । देशैभरीका किसानको कुरा हो । निजी क्षेत्रले पनि तिर्न बाँकी छ । ऊसित पनि संवाद गर्नुपर्‍यो ’ उनले भने ।

1255
Shares

ट्रेन्डिङ