३ नेताले गर्दा १६० जनप्रतिनिधिको बोल्ने अधिकार हनन भयो : बालेन
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले तीन नेताले गर्दा १६० जना जनप्रतिनिधिको बोल्ने अधिकार हनन भएको बताएका छन् । आइतबार सामाजिक सञ्जालमार्फत बालेनले सो कुरा बताएका हुन् ।शाहले काठमाण्डौ महानगरको कुनै पनि नीति, योजनाबारेमा छलफल बन्द कोठामा नहुने , हरेक नागरिकले चासो गर्दा देख्न सकिने गरी हुने बताएका छन् । नगरसभामा कोही पनि कुनै […]