सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • बस दुर्घटना, ३ जनाको मृत्यु   

बस दुर्घटना, ३ जनाको मृत्यु   

655
Shares
बस दुर्घटना, ३ जनाको मृत्यु   

सर्लाही । बागमती नगरपालिकास्थित रायमाझी चोकमा आज बिहान बस दुर्घटना भएको छ ।

पूर्वपश्चिम राजमार्गस्थित बागमती नगरपालिका-११, रायमाझी चोकमा रोकेर राखेको लरीमा यात्रीबाहक बस ठोक्किंदा दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

बसमा ४० जना सवार रहेका प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएकाहरुको जनकपुर, वीरगञ्ज तथा स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

655
Shares

ट्रेन्डिङ