सबैको समाचार
मङ्लबार, जेष्ठ ७, २०८२
  • होमपेज
  • घट्यो सुनको मुल्य : कतिमा भईरहेको छ कारोबार ?

घट्यो सुनको मुल्य : कतिमा भईरहेको छ कारोबार ?

675
Shares
घट्यो सुनको मुल्य : कतिमा भईरहेको छ कारोबार ?

काठमाडौं । सोमबार सुनको भाउ तोलामा ६ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ तोलाको १ लाख ४२ हजार २ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन तोलामा १ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि जेठ २५ गते सुनको भाउ तोलामा १ लाख ४५ हजार रुपैयाँसम्म पुगेको थियो ।

चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलाको १८२० रुपैयाँमा कारोबार भएको चाँदी आज १८०० रुपैयाँ कायम भएको छ ।

675
Shares

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका