सबैको समाचार
मङ्लबार, साउन १९, २०८३
  • होमपेज
  • किसानद्वारा डिसेम्बर ८ मा भारत बन्द आह्वान, मोदीको पु’तला जलाउने तयारी

किसानद्वारा डिसेम्बर ८ मा भारत बन्द आह्वान, मोदीको पु’तला जलाउने तयारी

8350
Shares
किसानद्वारा डिसेम्बर ८ मा भारत बन्द आह्वान, मोदीको पु’तला जलाउने तयारी

भारतमा कृषि कानूनको वि’रोधमा किसानहरु केही दिन यता प्र’दर्शन गरिरहेका छन्। पंजाब, हरियाणा लगायतका राज्यबाट दिल्लीसम्म आएर उनीहरुले वि’रोध गरिरहेका छन्। नरेन्द्र मोदी सरकारलाई दबाब दिन उनीहरु ‘दिल्ली चलो’ आ’न्दोलन अन्तर्गत राजधानी दिल्ली पुगिरहेका छन्।

किसान आ’न्दोलनका क्रममा प्रह’रीले दमन गरेका तस्विरहरु आएपछि केन्द्रमा रहेको मोदी सरकारको आलोचना भइरहेको छ। यसबीच हजारौं किसानहरु दिल्लीको सीमा आएर सरकारलाई कानून फिर्ता लिन द’बाब दिइरहेका छन्।

आन्दोलनरत् किसान र सरकार पक्षबीच शनिवार वार्ता हुने बताइएको छ। आन्दोलनरत् पक्षले कानून फिर्ता नलिएसम्म सरकारविरु’द्ध प्र’दर्शन जारी रहने बताएको छ। उनीहरुको सबै टोल प्लाजा कब्जा गर्ने चेतावनी समेत दिएका छन्।

यस्तै, कानून फिर्ता नलिए डिसेम्बर ८ मा भारत बन्द गर्न उनीहरुले आह्वान गरेका छन्। हाल दिल्लीमा प्रवेश गर्ने सडक ब्लक गरिरहेका किसानले आज मोदीको पुतला जलाउने तयारी गरेका छन्।

8350
Shares

ट्रेन्डिङ