सबैको समाचार
बुधबार, असार १८, २०८२
  • होमपेज
  • टिपर र बस ठक्कर खाँँदा दुर्घटना हुँदा २१ जना घाइते

टिपर र बस ठक्कर खाँँदा दुर्घटना हुँदा २१ जना घाइते

745
Shares
टिपर र बस ठक्कर खाँँदा दुर्घटना हुँदा २१ जना घाइते

झापा । झापाको कमल गाउँपालिका वडा न। ४ चुलाचुली मोडमा मङ्गलवार बिहान बस र टिपर जुधेर दुर्घटना हुँदा २१ जना यात्रुहरू घाइते भएका छन् ।

झिलझिलेबाट दमकतर्फ आउँदै गरेको बा३ ख २१६६ न।को टिपर र विपरीत दिशातर्फ जाँदै गरेको को १ ख ५०८७ नं।को यात्रु बस एक आपसमा ठक्कर खाई दुर्घटना भएको हो ।

घाईतेहरुको उद्धार गरी उपचारका पठाइएको प्रहरीले जनाएको छ ।

दुर्घटना स्थलबाट बस चालक उदयपुर जिल्ला त्रियुगा नगरपालिका वडा न. ३ बस्ने वर्ष ४५ को अशोक बोट र टिपर चालक धनुषा जिल्ला गणेशमान नगरपालिका ५ बस्ने वर्ष ३४ को शेरबहादुर राईलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय दमकमा राखिएको बताइएको छ ।

745
Shares

ट्रेन्डिङ