सबैको समाचार
आइतवार, असार १६, २०८१
  • होमपेज
  • ८ सय रुपैयाँले घट्यो सुनको मुल्य : कतिमा भईरहेको छ कारोबार ?

८ सय रुपैयाँले घट्यो सुनको मुल्य : कतिमा भईरहेको छ कारोबार ?

65
Shares
८ सय रुपैयाँले घट्यो सुनको मुल्य : कतिमा भईरहेको छ कारोबार ?

 काठमाडौं । बिहीबार सुनको भाउ तोलामा ८ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज  प्रतितोला १ लाख ४० हजार ८ सय रुपैयाँमा सुनको कारोबार भएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ केही सातादेखि ओरालो गतिमा छ । सोअनुसार नेपालमा पनि मूल्य घट्दै गएको छ ।

बिहीबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलामा १ हजार ७९० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ७८० रुपैयाँमा झरेको छ ।

65
Shares

ट्रेन्डिङ