सबैको समाचार
शुक्रबार, असार ५, २०८३
  • होमपेज
  • रास्वपा र राप्रपा गणतन्त्र विरोधी दल हुन् : मुख्य मन्त्रि जमकट्टेल

रास्वपा र राप्रपा गणतन्त्र विरोधी दल हुन् : मुख्य मन्त्रि जमकट्टेल

1935
Shares
रास्वपा र राप्रपा गणतन्त्र विरोधी दल हुन् : मुख्य मन्त्रि जमकट्टेल

काभ्रे। काभ्रेको धुलिखेलमा आज आयोजित बागमती प्रदेश स्तरिय कर्मचारी संगठनलाई सम्बोधन गर्दै बागमती प्रदेशका मुख्य मन्त्रि शालिकराम जमकट्टेलले रास्वपा र राप्रपा गणतन्त्र विरोधी दल भएको बताएका छन्।

सम्बोधनको क्रममा उनले आफ्नै पार्टीका पुर्व नेता द्धय पुर्व प्रधानमन्त्री बाबुराम भटराई र क. मोहन वैद्य “ किरण ’का कारण आज माओवादी यस्तो भएको बताएका छन् । साथै उनले आज मुलुक माओवादी मुद्धामा स्थापित रुप हुदै चलेको र अहिले राज्यले लिएको विकासको मोडल प्रचण्डको मोडल अर्थात् माओवादीको मोडल भएको दावी गरेका छन्।

बागमती प्रदेश समितिको आयोजनामा कर्मचारीहरुको संगठन विस्तार तथा सार्वजनिक सेवा प्रवाहामा कर्मचारी ट्रेड युनियनको भूमिका विषयक प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्न मुख्यमन्त्रि जमकट्टेलले अहिले जन्मेको रास्वपा रवि लामिछानेको दल र पुरानो दल राप्रपा गणतन्त्र विरोधी दल भएको दावी गरेका हुन् ।

“तपाईहरुलाई कतिको याद छ तेस्को हामीले भण्डाफोर गर्न सकेका छैनौ त्यो त् प्रदेश नमान्ने , स्थानीय सरकार नमान्ने गणतन्त्र नमान्ने ,गणतन्त्र विरोधी हरु रविन्द्र मिश्रकै रुप हो। त्यो भोलि हुने राप्रपा यहि हों। त्यो हो विकल्प भन्या जसरि बहस गर्ने ,राप्रपा हो विकल्प भन्या जसरि बहस गर्ने खल्को भैरहेको हुदा मावोबादी आन्दोलनलाई प्रभाब परेको छ” उनले भनेका छन् ।

“हाम्रो किरण दार्शनिक हैन्नन मोहन बैद्य माओवादीलाई यँँहा सम्म ल्याउने त् क किरण हो नि तपाई हरु बुझ्नु हुन्छ , दलको बैठकमा मैले क किरणलाई भन्या थे , हामीले भेटेर धेरै भन्यौ , नेताहरुलाई यो पाटि बिग्रियो, पाटि दक्षिणपन्थी भया्े भन्दै गएर पाटि फुटाको हैन , पहिलो सबिधान सभामा सबिधान धोषणा गर्न सकेको भए यो मुलुक के हुन्थ्यो होला तपाईहामी के हुन्थ्यौ , एक पटक सोचौ त हामीले ?”उनले बताएका छन् ।

नेपालि राजनीतिको समानानिय प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा भएको मावोबादी आन्दोलन , क्रान्तिकारी जन युद्ध जसरि विभिन्न उत्तरचडाब बाट आज यहाँ आइपुगेको ,मुलतह आफ्नो एजेन्डा आफ्नो मुद्धा राष्ट्रिय मुद्धा बनेको र त्यहि ग्रिहिन्दा र मुद्धा संस्थागत भयो र यो मुलुक त्यहि ग्रिहिन्दा र एजेन्डामा चड्दै गरेको धारणा ब्यक्त गरेका थिए।

मुलतह हाम्रो एजेन्डा हाम्रो मुद्धा राष्ट्रिय मुद्धा बन्यो सबैले स्वविकार गरे। त्यहि ग्रिहिन्दा र मुद्धा संस्थागत भयो र यो मुलुक त्यहि ग्रिहिन्दा र एजेन्डामा चड्दै गरेको धारणा ब्यक्त गरेका थिए।

मुलतह हाम्रो एजेन्डा हाम्रो मुद्धा राष्ट्रिय मुद्धा बन्यो सबैले स्वविकार गरे। त्यहि ग्रिहिन्दा र मुद्धा संस्थागत भयो र यो मुलुक त्यहि ग्रिहिन्दा र एजेन्डामा चड्दै गरेको धारणा ब्यक्त गरेका थिए।

उनले कर्मचारी तर्फ ईङ्गकित गर्दै नेपालको राजनीतिक नेतृत्वले पटक्कै कर्मचारी तन्त्रलाई विस्वास नगर्ने र त्यो जो कसैले , कसैले पनि विस्वास नै नगर्ने बताएका छन्।

कार्यक्रममा काभ्रे क्षेत्र न १ का संसद सुर्य मान दोङ्ग , बागमती प्रदेश सरकारका पुर्व मन्त्रि एवं प्रदेश संसद रत्न ढकाल ,नेकपा मावोबादी केन्द्रका प्रदेश अध्यक्ष सरल सहयात्री पौडेल , कर्मचारी संगठनका बागमती प्रदेशका १३ वटै जिल्लाका नेतृत्व गण तथा संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

1935
Shares

ट्रेन्डिङ