धुलिखेलको संस्कृति र पहिचान प्रवर्द्धनमा महोत्सवले सहयोग पुर्याउनेछ :- नगरप्रमुख ब्यान्जु
काभ्रे । धुलिखेल रंगशालामा सुरु भएको “धुलिखेल महोत्सव–२०८२” धुलिखेल नगरपालिकाका प्रमुख अशोक कुमार ब्यान्जुले आज एक समारोहबीच उद्घाटन गर्नुभयो। उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख ब्यान्जुले महोत्सवले स्थानिय नागरिकको आर्थिक जीवनस्तर सुधार गर्न, धुलिखेलमा रहेको फरक संस्कृति, परम्परा र सस्कारको प्रचार–प्रसारसँगै स्थानीय पहिचान स्थापना गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। आकाश भैरव क्लब धुलिखेलको आयोजनामा र […]