“पशुपति मन्दिरको महिमा जोगाउन निरन्तर पहल गर्छु” :- मीनकृष्ण महर्जन
ललितपुर :- ललितपुरको बागमती गाउँपालिका–७, गिम्दीस्थित कटुवा बेसिमा पुनर्निर्माण गरिएको भगवान पशुपतिनाथ मन्दिरको हिजो अर्थात् मंसिर २ गते विशेष समारोहबीच भव्य रूपमा उद्घाटन गरिएको छ। २०८१ असोजको भीषण बाढीले पूर्णरूपमा बगाएको मन्दिरलाई स्थानीयवासी र विदेशमा रहेका युवाको सामूहिक प्रयास, श्रम तथा समर्पणले फेरि नयाँ स्वरूपमा उभ्याइएको हो। २०७६ सालदेखि विभिन्न सामाजिक अभियानमार्फत गिम्दी गाउँमा सेवा […]