प्रशिक्षण प्रतिष्ठान निर्माणले नेपाल प्रहरीलाई र अत्तत्वो गत्वो राज्यलाई नै फाईदा हुन्छ :- लामिछाने
काभ्रे :- निर्माणाधीन रास्ट्रीय गौरबको आयोजनाको रुपमा रहेको पुलिस नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठान ( पुलिस एकेडेमी ) को निरिक्षण गर्दै गृह मन्त्री रबि लामिछानेले यो एकेडेमी निर्माणले फोर्सलाई राम्रो तालिम र संरचना श्रोसाधनले सम्पन्न तालिम केन्द्र हुनुले पक्कै पनि प्रहरीको प्रस्तुतिमा , प्रहरीले गर्ने काम कारवाहीमा त्यसको प्रभाबकारीतामा निक्कै प्रभाब पार्ने बताउनु भएको छ। सिमित […]