क्लासिक टेकले १७ गते बृहत खुला रक्तदान कार्यक्रमको आयोजना गर्दै
काभ्रेपलाञ्चोक । इन्टरनेट सेवा प्रदायक कम्पनि क्लासिक टेक प्रा.लि.ले १६औं वार्षिकोत्सवको अवसरमा “रक्तदान, जीवनदान” भन्ने नारासहित वृहत खुला रक्तदान कार्यक्रम संचालन गर्ने भएको छ। नेपाल रेडक्रस सोसाइटीको समन्वय तथा समाज डेन्टल, अल केयर हेल्थ सर्भिस प्रालि, चिया स्टेसन बनेपा र शुभकामना सिनेमा हलको सहकार्यमा हुने लागेको रक्तदान बिहान १०ः०० बजेबाट दिउँसो ४ः०० बजेसम्म अल केयर […]