अवैध विदेशी मुद्रासहित ३ जना पक्राउ
काठमाडौं । अवैध विदेशी मुद्रासहित क्यानडाका दुई र एक नेपाली पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा नेपाली मुलका क्यानेडियन नागरिकहरू ५१ वर्षीय पेमा दोर्जे दोथार, ३४ वर्षीय तेन्जिङ देलेक र ७२ वर्षीया नेपाली नागरिक नग्वाङ पाल्मु लामा छन् । हृयाण्ड ब्यागमा विभिन्न दरका जम्मा २७ हजार ४२८ अमेरिकी डलर, १ हजार ४८० क्यानेडियन डलर र […]