बृहत नि:शुल्क दन्त शिविर सम्पन्न : ११० जनालाई सेवा, थप उपचारमा छुट
काभ्रे । सामुदायिक सहकार्यमा बनेपा नगरपालिका–९ दछुटोलमा सम्पन्न बृहत नि:शुल्क दन्त शिविरले ११० जनालाई सेवा प्रदान गरेको छ। ‘एक घर, एक महिला समूह’को आयोजनामा, समाज डेन्टलको प्राविधिक सहयोग तथा बनेपा नगरपालिका स्वास्थ्य शाखा र होटल ब्लाक एन्ड हवाईट (Hotel Black & White)को सहकार्यमा सम्पन्न शिविरले समुदायस्तरमा स्वास्थ्य पहुँच विस्तारमा सकारात्मक सन्देश दिएको छ। शिविरमा दन्त […]