जङ्गली च्याउ खादा पाँच जना बिरामी
तनहुँ । तनहुँमा जङ्गली च्याउ खाँदा पाँच जना बिरामी भएका छन् । डिल बहादुर गुरुङले नजिकै रहेको जङ्गलबाट ल्याएको च्याउ आफ्नो परिवार तथा छिमेकीले खाँदा बिरामी परेको प्रहरीले जनाएको छ । बिरामी भएकाहरू मध्ये नयाँ मेडिकल कलेज भरतपुर, चितवनमा वर्ष ५४ को डिल बहादुर गुरुङ, वर्ष ५७ को मधु गुरुङको उपचार भइरहेको छ । तनहुँको आबुखैरेनी […]