जिप दुर्घटनामा परी ४ जनाको मृत्यु
सुर्खेत । सुर्खेतबाट कालीकोट जाँदै गरेको भे १ च २५६० नम्बरको बोलेरो जिप दुर्घटनामा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ज्यान गुमाएका चारमध्ये तीन जनाको सनाखत भएको छ । मृतक सबै कालीकोटका हुन् । बिहीबार बिहान दुई बजे ६ जना यात्रु लिएर कालीकोट आउँदै गरेको बोलेरो जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी […]