सबैको समाचार
सोमवार, असार १०, २०८१
  • होमपेज
  • जडीबुटी खोज्ने क्रममा लडेर एक जनाको मृत्यु

जडीबुटी खोज्ने क्रममा लडेर एक जनाको मृत्यु

95
Shares
जडीबुटी खोज्ने क्रममा लडेर एक जनाको मृत्यु

काठमाडौं । सिन्धुलीमा एक पुरुषको लडेर मृत्यु भएको छ ।

जडीबुटी खोज्न जंगल गएका मरिण गाउँपालिका-२ कटनडाँडाका ५८ वर्षीय टेकबहादुर दंगालीको लडेर मृत्यु भएको हो ।

दंगाली जेठ ३२ गते दिउँसो १ बजे जंगल गएका थिए । तर, राति अबेरसम्म नफर्किएपछि खोज्ने क्रममा शनिबार मुंग्रशिर भीरको खोंचमा उनी मृत फेला परेका हुन् ।उनको शव पोष्टमार्टमपछि आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

95
Shares

ट्रेन्डिङ