सबैको समाचार
सोमवार, असार १०, २०८१
  • होमपेज
  • सुनचाँदी पसलमा लुटपाट, ४ जना पक्राउ

सुनचाँदी पसलमा लुटपाट, ४ जना पक्राउ

95
Shares
सुनचाँदी पसलमा लुटपाट, ४ जना पक्राउ

चितवन । चितवनको कालिका नगरपालिका–६ खोलेसिमल बजारमा रहेको एक सुनचाँदी पसलमा लुटपाट भएको छ ।

शनिबार राति पौने नौ बजे विनोद सुनारको सुनचाँदी पसलबाट २ जना व्यक्ति आएर करिब ३ केजी सुन, ३५ केजी चाँदी र २ लाख नगद लुटपाट गरेका हुन् । लुटपाट गर्नेहरुले पसलमा रहेको सीसीटीभीको हार्डडिस्क पनि लगेका छन् ।

प्रहरीले लुटपाटमा संलग्न भएको भन्दै ४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

95
Shares

ट्रेन्डिङ